पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको बताएकी छन् ।
न्युट्रल भूमिका हुने राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चुनिनेसमेत उनले बताएकी छन् ।
माओवादीको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को प्रदेश सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निभाउन नसकेको पनि आरोप लगाइन् ।
उनले राष्ट्रपति भण्डारी नाम उच्चारण नगरे पनि दुई दुई पटक संसद्को विघटन गरेको आरोप लगाइन् । उनले संसद् विघटनको कुरा उठाउँदै सेरेमुनियल निकाय कार्यकारीको जस्तो भूमिका खेल्न सक्ने अनुभूत नेपाली जनतामा हुनुपर्ने बताइन्।
‘संवैधानिक भूमिका बडो न्युट्रलको हुनुपर्छ भन्ने जनताको माग छ । दुई दुई पटक संसद्को विघटन भयो । सांसदले दुई दुई पटक पास गरेर पठाएका विधेयक पास भएनन् । आवश्यक अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएर नचाहिँदा अध्यादेश मध्यरातमा पनि स्वीकृत भए’, उनले भनिन् ।
आवश्यक पर्ने अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किरहेकाले पनि न्युट्रल भूमिकाको राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा बनाउनुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताइन् ।
‘आम जनताको चासो आम बुद्धिजीवीको चासो पनि राष्ट्रिय सहमतिमा हुनुपर्छ भन्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसैमा जोड दिनुभएको छ,’ उनले भनिन् ‘अब ३-४ दिनभित्र नै यसको टुंगो लाग्छ ।’
संविधानको भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति हुनुपर्ने उनको भनाइ थियो। ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेको प्रधानमन्त्रीले कुनै पाटी विशेषभन्दा पनि सबैलाई समेटेर लैजान राष्ट्रिय सहमति बन्नुपर्ने उनले बताइन्
‘संसद्भित्र पनि अबको राष्ट्रपति सहमतिका आधारमा हुनुपर्छ भन्ने माग छ । राष्ट्रिय सहमति, संवैधानिक व्यवस्थाको रक्षा, शान्ति प्रक्रिया, सुशासन र समृद्धि अहिलेका राजनीतिका मुख्य एजेन्डा हुन् । पात्र विशेष र कोसँग सहमति गर्ने भन्ने जिम्मा दिने निर्णय अध्यक्षलाई दिएका छौँ’,उनले भनिन् ।
उनले प्रादेशिक निजामती एन नबन्दा संघीयताको जंग बलियो नभएको पनि बताइन् ।
आफू सरकारमा हुँदा पनि संघीय निजामती ऐन बनाएर प्रदेशलाई बोटो खुला गरिदिऊँ भनेर आवाज उठाएको पनि उनले बताइन् ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...