×

NMB BANK
NIC ASIA

'मुस्ताङमा विश्वविद्यालय विदेशीको दलाली'

ओलीको आशंका - मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा चीनविरुद्ध गद्दारी गर्न खोजिँदै छ

फागुन २०, २०७९

NTC
Premier Steels

मुस्ताङमा विश्वविद्यालय बनाउन लागिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन्। 

Muktinath Bank

आज (शनिबार) स्थानीय तह कर्माचारी संघ नेपालको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले मुस्ताङमा विश्विद्यालय बनाउनु भनेको विदेशीको दलाली गर्नु भएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'यो राष्ट्रियतामाथिको प्रहार हो। मित्रराष्ट्र चीनविरुद्धको गद्दारी गर्न खोजेको हो। ३१ सालमा ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हो। केहो त्यो ?' 


Advertisment
Nabil box
Kumari

मुस्ताङमा विश्वविद्यालय बनाउन खोजेको नभई त्यहाँ विश्वविद्यालयका नाममा अर्थोकै गर्न खोजिएको आशंका गरे। 

Vianet communication

'विदेशीहरूको खेल मैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम त्यसमा ध्यान दिएको हो। त्यहाँबाट पहिला ३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थ्यो। त्यही कुरा मुस्ताङको तल चामेभन्दा तल थियो। मार्फाको छेउमा। मार्फाको छेउबाट अब लिएर जाने लोमान्थाङभन्दा माथि।' 

जहाँ मान्छे हुँदैनन् त्यहाँ विश्वविद्यालय बनाउन खोजिएको भन्दै ओलीले आपत्ति जनाए। 

खास उद्देश्यका 'पेड' (किनिएका) मान्छेहरू मात्रै त्यहाँ बस्ने भन्दै उनले यो बहुतै खतनाक कुरा भएको पनि बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x