×

Nic Asia
Dabur
Prabhu Bank

अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमणः एकजनाको मृत्यु

चैत १३, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ।
सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअनुसार आक्रमणमा शीर्ष च्यानल टिभी स्टेशनको भवन बाहिर रहेको बुथमा ६० वर्षीय सुरक्षा गार्डको मृत्यु भएको थियो।
प्रहरीले आक्रमणको घटनास्थलबाट दुईवटा अटोमेटिक राइफलसहित जलेको एसयुभी कार फेला पारेको छ । घटना बारे अनुसन्धान जारी छ । प्रधानमन्त्री इदी रामाले सशस्त्र आक्रमणको निन्दा गर्दै पीडित परिवारलाई समवेदना व्यक्त भएको छ। 

yONNEX
Frooti
Appy

Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

भारतको आडिशामा रेल दुर्घटना भएको आज ६ दिन भइसकेको छ । दुर्घटनाको ६ दिन भइसक्दा समेत कतिपय मानिसहरूले आफ्ना आफन्तको शव भेटेका छैनन् ।  उनीहरूले आफन्तका शवहरू खोजिरहेका छन् ।  भारतीय सञ्चार मा...

जेठ २५, २०८०

भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ । घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट म...

जेठ २६, २०८०

श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।  ...

जेठ २५, २०८०

विवाह भएको तेस्रो दिन नै एक युवाको हत्या भयो । घटनाबारे छानबिन गर्दै जाँदा हत्यामा उनकै पत्नीको संलग्नता रहेको पाइएको छ । भारतको बिहारस्थित गयाको लकडाही गाउँमा भएको घटनापछि प्रहरीले नवविवाहित पत्नीलाई पक्...

जेठ २६, २०८०

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा हजुरआमाले नातिनीलाई प्रेम प्रसंगमा सल्लाह दिएकी छन् । जुन भिडियो यतिबेला भाइरल भइरहेको छ र मान्छेहरूले थरिथरि प्रतिक्रिया जनाइरहेका छन् । भिडियोमा हज...

जेठ २६, २०८०

चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो । चीनको आध...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x