×

NMB BANK
NIC ASIA

विराट गोल्डकप- साविक बिजेता एपीएफ पराजित, लुका सकर फाइनलमा

चैत १४, २०७९

NTC
Premier Steels

 भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२  गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो । 

Muktinath Bank

जितसँगै उपाधिको लागि भारतले घरेलु टिम विराटनगर सिटी (बिसिएफसी) सँग बिहीबार फाइनल खेल्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जितको लागि भारतको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरी टिमलाई फाइनलमा पु¥याएका छन् । भारतका क्यामुद्धिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटेले सेभ गरेका थिए ।
 
एपीएफतको तर्फबाट बिसाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डर च्याम्पियन एपीएफ सेमिफाइनबाट घर फर्किन बाध्यो भयो । बिसालको प्रहार भारतका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए भने गोलकिपर राजुको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
एपिएफको तर्फबाट दिपेश धिमाल र सबिन गुरूङले मात्र गोल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो । 

Vianet communication


एपीएफ र भारत दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । 
पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपीएफको चकनाचुर भयो । 
 
७ औं मिनेटमा एपीएफका युवराज खड्काको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोस्टमाथिबाट बाहिरदा गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो । १३ औँ मिनेटमा एपीएफका बुद्धीमानको कडा प्रहार भारतका गोलकिपर सेनफिरले उत्कृष्ट बचाए । 
१९ औं मिनेटमा युवराज खड्काको फ्रिकिक गोल गर्नबाट चुके । उनले गरेको प्रहार बाहिरिएको थियो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।  ४० औं मिनेटमा भारतका एकमल सेनको प्रहार गोल हुनबाट चुक्यो । 

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफबाट एपीएफले आक्रमक खेल पस्कियो । 
६० औं मिनेटमा एपीएफका पाउटोले मध्य भागबाट बललाई एक्लै बढाएको बल भारतका गोलरक्षक सेनफरको हातबाट ड्रप भएको बल युवराज खड्काले क्रस गर्न नसक्दा गोल गर्नबाट चुक्यो ।
६९ औ मिनेटमा भारतका छितिजले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरयो । ७३ औं मिनेटमा एपीएफका युवराजको पेनाल्टी एरियाबाट गरेको कडा प्रहार पोसमाथिबाट बारिदा गोल गर्ने अवसर खेर गयो । 
भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार एपीएफका गोलकिपर राजुले बिफल पारिदिए ।
अतिरक्ति समयको पाँचौ मिनेटमा सविन थापाले कडा प्रहार भारतका गोलरक्षक उत्कृष्ट बचाए । अतिरिक्त समयको १ सय ५ औं मिनेटमा भारतका फाजिलले डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपर रन्जितको हातबाट रिबाउन्ड भएको बल पुनः फाजिलले गरेको प्रहार एपीएफका दिपन श्रेष्ठले गोल हुनबाट उत्कृष्ट बचाएका थिए । त्यसलगतै १०७ मिनेटमा चाल्सको कडा प्रहार पोस्टमाथिबाट बाहिरियो ।
म्यान अफ द म्याच भारतका महमद सरफिर घोषित भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x