×

NMB BANK
NIC ASIA

जलवायु असर न्यूनीकरण कार्ययोजना स्वीकृत

बैशाख २०, २०८०

NTC
Premier Steels

जलवायु परिवर्तनबाट पर्नसक्ने जोखिम न्यूनीकरण गराउन जलाधार व्यवस्थापनका कार्य अगाडि बढाइएको छ ।
      
गण्डकी जलाधार जलवायु उत्थानशील नामक कार्यक्रममार्फत रसुवामा जलवायु अनुकूलनसम्बन्धी काम गराउने कार्ययोजना स्वीकृत भएको आज धुञ्चेमा जानकारी दिइयो । 
             
वन तथा भूसंरक्षण विभाग, आइयुसियन नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा रसुवासमेत २० जिल्लाको आधार इलाकामा कार्यक्रम विस्तार हुने आयोजक संस्थाले जनाएको छ ।
           
जलवायु परिवर्तनको असरले समुदाय र वातावरणीय क्षेत्रमा पार्ने असरलाई न्यूनीकरणका लागि सात उपजलाधार समूहमार्फत २० जिल्लाको आधार इलाकामा दुई लाख ८५ हजार पारिस्थितिकीय प्रणालीलाई जलवायुको अनुकूलित गर्ने जनाइएको छ ।
              
एक लाख एक हजार हेक्टर वनक्षेत्र, आठ हजार हेक्टर घाँसे मैदानको संरक्षण तथा ८३ वटा जलाधार क्षेत्र एवं ५६ हजार चार सय हेक्टर वनक्षेत्रको स्तरोन्नति गरिने कार्यक्रम अधिकृत लिना चालिसेको भनाइ छ ।
         
सो कार्यक्रमअन्तर्गत १० हजार उद्यमी तयार गर्ने, २० हजारलाई रोजगारी सिर्जना गर्ने एवं कार्बन उत्सर्जन न्यूनीकरण गर्नेलगायतका विविध कार्यक्रम सञ्चालन हुनेसमेत कार्यक्रम अधिकृत चालिसको भनाइ छ ।
      
    कार्यक्रममा सङ्घीय जलाधार स्रोतकेन्द्र कुलेखानीका प्रमुख श्यामप्रसाद न्यौपाने, प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा मनिषराज पाण्डे समेतका विज्ञले कार्यक्रमको उपादेयीताबारे प्रष्ट पारेका थिए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x