×

NMB BANK
NIC ASIA

निकाय चुनावमा उत्साहजनक जीतपछि अब योगी आदित्यनाथको लक्ष्य – ‘मिसन २०२४’

जेठ १, २०८०

NTC
फाइल फोटो
Premier Steels

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले निकाय चुनावमा उत्साहजनक जीत हात पारेको छ ।

Muktinath Bank

नगर निकायका १७ मेयरका लागि भएको चुनावमा भाजपाले १७ मेयर नै जितेको छ । यो उत्साहजनक जीतसँगै मुख्यमन्त्री योगीले आगामी लोकसभा चुनावका लागि ‘मिसन २०२४’ लक्षित रणनीति बनाउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगीले नवनिर्वाचित सबै मेयरहरूसँग टेलिफोनमा एक्लाएक्लै कुराकानी गर्दै विकासका एजेन्डा र आगामी कार्यक्रमबारे छलफल गरेका छन् ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री योगी हाल गोरखपुर यात्रामा छन् । गोरखनाथ मन्दिरमा योगीले नवनिर्वाचित मेयर डा. मंगलेश श्रीवास्तव र अन्य निर्वाचित जनप्रतिनिधिसँग भेटघाट गरेर बधाई दिएका छन् ।

Vianet communication

निकाय चुनावमा भाजपालाई जिताएकोमा मुख्यमन्त्री योगीले प्रदेशवासीलाई धन्यवाद समेत दिएका छन् ।

‘मिसन २०२४’ अन्तर्गत लोकसभा चुनावबाट निर्वाचित सांसदले केन्द्रमा प्रधानमन्त्री चयनदेखि सरकार बनाउने छन् । त्यसैले भाजपाले देशभर २०२४ को चुनावका लागि तयारी गरिरहेको छ । उत्तर प्रदेशमा योगी आदित्यनाथले मिसनको नेतृत्व गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x