×

NMB BANK
NIC ASIA

भारतमा नेटो प्लसमा समावेश गर्न अमेरिकी संसदीय समितिको सुझाव

जेठ १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गर्नुअघि अमेरिकी संसद्को एक शक्तिशाली समितिले भारतलाई नेटो प्लसमा समावेश गर्न सिफारिश गरेको छ । 

Muktinath Bank

नेटो प्सलमा अहिले पाँच मुलुक अस्ट्रेलिया, न्युजील्यान्ड, जापान, इजरायल र दक्षिण कोरिया छन् । त्यसले विश्वव्यापी प्रतिरक्षा सहकार्यलाई मजबूत बनाउने लक्ष्य लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतलाई पनि त्यसमा समावेश गर्दा यी मुलुकहरूबीचको सूचना साझा गर्ने काम अवरोधरहित हुनेछ । अनि भारतले छोटो समयमै अत्याधुनिक सैन्य प्रविधिमा पहुँच पनि पाउनेछ । 


Advertisment
Nabil box
Kumari

ताइवानमाथि चीनको आक्रमण रोक्नका लागि भारतलाई पनि नेटो प्लसमा राख्नुपर्ने भनी हाउस सेलेक्ट कमिटी अन द स्ट्राटेजिक कम्पिटिशन बिटवीन द युनाइटेड स्टेट्स यान्ड द चाइनिज कम्युनिस्ट पार्टीले नीति प्रस्ताव पारित गरेको हो । 

Vianet communication
Laxmi Bank

पिरब्लिकन पार्टीको नेतृत्व रहेको यस समितिलाई चाइना कमिटी पनि भन्ने गरिएको छ । 

यस प्रस्तावमा भारतीय मूलका अमेरिकी रमेश कपूरले विगत ६ वर्षदेखि काम गर्दै आएका थिए । 

समितिले गरेको सिफारिशमा ताइवानमाथि चीनले आक्रमण गरेमा उसविरुद्ध आर्थिक प्रतिबन्ध लगाइनेछ अनि जी७, नेटो, नेटो प्ल्स फाइभ र क्वाडका सदस्यहरू पनि यसमा सहभागी बनेमा निवारण बलियो बन्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x