×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री मोदीविरुद्ध मोर्चाबन्दी गर्न खोज्दा मुख्यमन्त्री केजरीवाललाई धक्का !

काठमाडाैं | असार ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामना गर्न विपक्षी दलहरू एकजुट हुने प्रयासमा लागेका छन् । आगामी वर्ष २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।

Muktinath Bank

विपक्षी दललाई एकजुट गराउने प्रयासमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल समेत लागेका थिए तर उनलाई धक्का लागेको छ । केजरीवालले शुक्रवार हुने विपक्षी दलको बैठकमा मोदी सरकारले ल्याएको अध्यादेशबारे पनि छलफल र विरोध हुनुपर्ने माग राखे पनि अन्य दलले विपक्षी दलको बैठक आगामी चुनावकेन्द्रित मात्रै हुने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राज्यसभामा मोदी सरकारले ल्याएको अध्यादेशको विरोधमा विपक्षी दल एकजुट हुनुपर्ने माग राखेका छन् । तर भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद संदीप दीक्षितले विपक्षी दलको बैठकमा चुनावबारे मात्रै कुराकानी हुने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘यो बैठक देशका थुप्रै राजनीतिक पार्टीको बैठक हो, जसलाई देशको चिन्ता छ, नकि सौदाबाजी गर्नेको बैठक ।’ उनले आपलाई सौदाबाजी गरेको आरोप लगाए । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सांसद मनोज तिवारीले ‘अब आया ऊँट पहाड के निचे’ भनेर केजरीवालमाथि व्यंग्य गरेका छन् ।

Vianet communication
Laxmi Bank

अध्यादेशको विरोधमा समर्थन नजुट्ने देखेपछि आपले विपक्षी दलको बैठक बहिष्कार गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदी सरकारले केन्द्र शासित दिल्ली प्रदेशका अधिकार संकुचित गर्ने गरी ल्याएको अध्यादेशको मुख्यमन्त्री केजरीवालले विरोध गर्दै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x