×

NMB BANK
NIC ASIA

नेविसंघ असन्तुष्ट पक्षद्वारा सानेपामा अनशन सुरु

काठमाडाैं | साउन ३१, २०८०

NTC
Premier Steels

नेविसंघमा ७१० जनाको जम्बो केन्द्रीय समिति विस्तारको विरोधमा रहेको विधान सम्मत केन्द्रीय समिति बिस्तार पक्षधर सङ्घर्ष समितिले आजदेखि  केन्द्रीय कार्यालय सानेपामा अनशन सुरु गरेको छ।

Muktinath Bank

नेविसंघ भित्र मौलाएको अधिनायकवाद र नेविसंघको विधान २०७५ को रक्षार्थ नाम दिएर नेविसंघ नेता गणेशमान शाह र रामजी बस्नेतले आजबाट अनशन सूरू गरेका हुन्। मागहरू सम्बोधन नभएसम्म अनशन जारी रहने नेता शाहले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघमा अन्याय गरिएका देश भरका सङ्गठनमा दुख गरेका साथीहरूलाई विधान सम्मत न्याय गरियोस्,विधान सम्मत र समावेशी समिति गठन गरियोस् ,नेविसंघलाई विधान सम्मत पूर्णता दिइयोस् लगायतका माग राखी नेताहरू अनसन बसेको इतर समूहका नेता विनोद शाही ठकुरीले बताए। 


Advertisment
Nabil box
Kumari

अनशन बाट पनि मागहरूको सम्बोधन नभए इतर पक्ष तदर्थ समिति गठन गर्न तयारी अवस्थामा रहेको उनले बताए । उनले भने "हामी पहिले विधान सम्मत निर्णय होस भन्ने चाहन्छौ र त्यसका लागि मौका दिइरहेका छौ यदि हाम्रो मागलाई नजर अन्दाज गरिए त्यसको हामी उचित जवाफ दिन्छौ"।

Vianet communication

गएको श्रावण २२ गते नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ७१० जनाको अबैधानिक समिति गठन गरेपछि त्यसको विरोधमा अहिले नेविसंघमा इतर पक्षले आन्दोलन गरिरहेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x