
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण एसिया निर्देशकमा नेपालका शम्भु आचार्य पराजित भएका छन् । उनी बंगलादेशकी साइमा वाजेदसँग पराजित भएका हुन् ।
साइमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी हुन् ।
साइमाले ८ भोट प्राप्त गर्दा नेपालका आचार्यले २ भोट मात्र पाए ।