×

NMB BANK
NIC ASIA

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

काठमाडाैं | मंसिर १४, २०८०

NTC
Premier Steels

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च २७० अर्ब युरो (२९५ अर्ब अमेरिकी डलर) पुग्ने युरोपेली सङ्घका प्रमुख चार्ल्स मिशेलले बिहीबार बताएकी छन् । 

Muktinath Bank

मिशेलले भनिन्, “युरोपेली सङ्घले खर्चको राम्रो समन्वय गर्न र समूहले एकसाथ छिटो काम गर्न सक्दछ भन्ने सुनिश्चित गर्न ‘रक्षाका लागि एक बजारको दिशा जानुपर्छ’ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामी हाम्रो रक्षा उद्योगलाई स्पष्ट सन्देश दिइरहेका छौंः उत्पादन गर्नुहोस् र हामी खरीद गर्नेछौं,” मिशेलले ब्रसेल्सको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् । 


Advertisment
Nabil box
Kumari

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको चौतर्फी आक्रमणले युरोपलाई आफ्नो पूर्वी छिमेकीको खतराको सामना गर्न सक्षम हुन प्रतिरक्षामा थप लगानी गर्न आवश्यक छ भन्ने देखाएको छ । 

Vianet communication

ईयूका २७ सदस्य राष्ट्रहरूले नयाँ हार्डवेयरको खरिदमा वृद्धि गरेपछि सन् २०२१ मा खर्च २४० अर्ब युरो पुगेको थियो, जुन आफैमा समग्र छ प्रतिशतको एक उच्च वृद्धि हो । 

यूरोपेली रक्षा निकाए (ईडीए) का अनुसार सन् २०२२ मा छ देशले आफ्नो खर्चमा १० प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् भने नेटो आवेदक स्वीडेनले ३० प्रतिशतभन्दा बढी खर्च गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x