×

NMB BANK
NIC ASIA

भरतपुरमा नगर प्रहरीलाई थप व्यवस्थित बनाइँदै, अब डीएसपीको कमाण्ड

काठमाडाैं | पुस ६, २०८०

NTC
Premier Steels

भरतपुर महानगरपालिकामा नगर प्रहरीलाई थप व्यवस्थित बनाउँदै लगिएको छ । जसअनुसार अब नगर प्रहरी प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डमा हुने भएको छ । महानगरपालिकामा नगर प्रहरीले गर्नुपर्ने कामको चाप वृद्धि भएसँगै नगर प्रहरी निरीक्षकको कमाण्डलाई परिवर्तन गरी डिएसपी नियुक्त गरिएको हो ।

Muktinath Bank

हाल महानगरमा ७३ जना नगर प्रहरी रहेको महानगरका प्रशासन प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए ।  उनकाअनुसार हालै नगर प्रहरी नायब उपरीक्षक १ जना, नगर प्रहरी नायब निरीक्षक १ जना, नगर प्रहरी सहायक निरीक्षक ३ जना र नगर प्रहरी जवान २३ जना थपिएका छन् । यसअघि महानगरपालिकामा विभिन्न पदमा ४५ जना नगर प्रहरी कार्यरत रहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार नगर प्रहरीको स्वागत तथा नियुक्तपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगर प्रहरीको काम र कर्तव्यलाई आत्मसाथ गर्दै सुन्दर, सभ्य र सुसंकृत महानगर बनाउने कार्यमा अगाडि बढ्न अनुरोध गरिन् । 


Advertisment
Nabil box
Kumari

यस्तै महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको गरिमालाई थप उच्च पार्ने गरी नगर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताए । 

Vianet communication

कार्यक्रममा नव नगर प्रहरीलाई निर्देशन दिनु हुँदै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले महानगरको कार्यालयपालिका बैठकबाट भए निर्णयलाई अक्षरस कार्यान्वन गर्ने जिम्मा नगर प्रहरीको भएको उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x