×

NMB BANK
NIC ASIA

नयाँ वर्षको पूर्वसन्ध्यामा पुटिनद्वारा सेनाको प्रशंसा

काठमाडाैं | पुस १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार आफ्नो सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाको प्रशंसा गरेका छन् । युक्रेन द्वन्द्वको स्पष्ट उल्लेख नगरी आफ्नो संक्षिप्त सम्बोधनमा उनले ‘एकता’ का लागि आह्वान गरे ।  

Muktinath Bank

गत वर्षको विपरीत पुटिनले क्रेमलिनको परम्परागत पृष्ठभूमि अगाडि सन् २०२४ लाई ‘परिवारको वर्ष’ का रूपमा वर्णन गरे । गत वर्षको सम्बोधनमा उनी वर्दीधारी सैनिकले घेरिएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामी सबैभन्दा कठिन कार्यहरूको समाधान गर्न सक्षम छौँ र हामी कहिले पनि पछि हट्ने छैनौँ भनेर हामीले बारम्बार प्रमाणित गरेका छौँ किनकी हामीलाई अलग गर्ने त्यस्तो कुनै शक्ति छैन”, पुटिनले सरकारी टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, “कर्तव्यपथ, सत्य र न्यायको लडाइँमा अग्रपङ्क्तिमा रहेका तपाईँहरू सबै हाम्रा नायक हुनुहुन्छ, हाम्रो हृदय तपाईंसँग छ, हामीलाई तपाईंप्रति गर्व छ, हामी तपाईंको साहसको प्रशंसा गर्छौं ।”


Advertisment
Nabil box
Kumari

सोभियत नेता लियोनेद ब्रेझनेभले सुरु गरेको परम्परालाई निरन्तरता दिने टेलिभिजनमा नयाँ वर्षको पूर्वसन्ध्यामा दिइने सम्बोधन रुसमा बिदाको मुख्या हिस्सा हो र यसलाई लाखौँले घरमा हेर्ने गर्छन् ।

Vianet communication
Laxmi Bank

यो सम्बोधन रुसको ११ टाइमजोनहरूमध्ये प्रत्येकमा आधा रातभन्दा ठीक अघि प्रसारित गरिन्छ र सम्बोधन सामान्यतया गत वर्षको घटनाहरूसँगै आगामी वर्षको शुभकामनाहरूको सारांश हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x