२८ असार २०८३, आइतबार

प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको विज्ञापन रद्द

पुस २२, २०८०
काठमाडौं
प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको विज्ञापन रद्द

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ । 

उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए । अब समिति नयाँ विज्ञापन निकाल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्