०३ साउन २०८३, आइतबार

खाद्य व्यवस्था कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

पुस २७, २०८०
काठमाडौं
खाद्य व्यवस्था कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो । 

नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनीले दरखास्त मागेको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।

यस्तो छ सूचना 

null

salt training

कमेन्ट गर्नुहोस्