×

NMB BANK
NIC ASIA

युक्रेनका लागि नयाँ सहयोग कार्यक्रमः सुनक शुक्रवार किभ जाँदै

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

लन्डन– बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’ को शुभारम्भ गर्न र यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पुर्याउन शुक्रवार किभको भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ ।

Muktinath Bank

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यो सङ्ख्या विगत दुई वर्षमा २० करोड पाउन्डको वृद्धि हो र यसले ‘ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता’ सुनिश्चित गर्नेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनकको डाउनिङ स्ट्रिट कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो ‘टोटेमिक एग्रिमेन्ट’ दुई देशबीचको ‘अविचलित सय वर्षे साझेदारी’ को दिशामा पहिलो कदम हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

यो अतिरिक्त रकम लामो दूरीका क्षेप्यास्त्र, हवाई प्रतिरक्षा, तोपखाना गोलाबारुद र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा लक्षित हुनेछ ।

Vianet communication

यसमध्ये कम्तीमा २० करोड पाउन्ड ‘युक्रेनका लागि निगरानी, लामो दूरीको आक्रमण र समुद्री ड्रोनसहित हजारौं सैन्य ड्रोनहरू द्रुत रूपमा खरीद र उत्पादन गर्न’ खर्च गरिनेछ ।

सुनकले रुसी हवाई आक्रमणपछि प्रतिक्रिया दिइरहेका आपतकालीन कर्मचारीलाई पनि भेट्ने कार्यक्रम छ ।

‘दुई वर्षदेखि युक्रेनले क्रूर रुसी आक्रमणलाई प्रतिकार गर्न ठूलो साहसका साथ लडेको छ,’ सुनकले भने 

‘उनीहरू अझै पनि लडिरहेका छन्, आफ्नो देशको रक्षा गर्ने र स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गर्ने आफ्नो अठोटमा अडिग छन्,’ उनले थपे, ‘म आज यहाँ एउटा सन्देश लिएर आएको छुः बेलायत पनि डगमगाउने छैन । हामी युक्रेनको सबैभन्दा अँध्यारो समयमा र आगामी अझ राम्रो समयमा पनि युक्रेनको साथमा उभिनेछौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x