×

NMB BANK
NIC ASIA

राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित भरतपुर प्रथम

काठमाडाैं | पुस २९, २०८०

NTC
Premier Steels

सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर वडा नं ५ विकासचोकस्थित खेलमैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर महानगरपालिका १५ स्वर्ण पदकसहित प्रथम भएको हो ।

Muktinath Bank

भरतपुरले एथलेटिक्स र करातेमा समान छ–छ स्वर्ण जित्दा भलिबलमा दुई र तेक्वान्दोमा एक स्वर्ण हात पार्यो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भयो । एथलेटिक्समा नौ रजत जितेको भरतपुरले करातेमा आठ र तेक्वान्दोमा एक रजत जित्यो । प्रथम भएको भरतपुरले थप १७ कास्य जित्यो ।
 
प्रतियोगितामा खैरहनी नगरपालिका १५ स्वर्णसहित दोस्रो भएको छ । समान १५ स्वर्ण जिते पनि रजत पदकका आधारमा खैरहनीले दोस्रो स्थानमा चित्त बुझायो । खैरहनीले तेक्वान्दोमा आठ तथा एथलेटिक्समा सात स्वर्ण जित्यो । उसले १५ स्वर्णसहित १३ रजत र १७ कास्य जित्यो । खैरहनीले तेक्वान्दोमा नौ एथलेटिक्समा चार रजत जित्दा तेक्वान्दो र एथलेटिक्समा समान पाँच–पाँच तथा भलिबलमा एक र कबड्डीमा दुई कास्य हात पार्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दश स्वर्ण जितेको कालिका नगरपालिका तेस्रो भयो । कालिकाले करातेमा छ तथा एथलेटिक्समा चार स्वर्ण जित्यो । यस्तै उसले एथलेटिक्समा तीन र करातेमा दुई गरी पाँच रजत तथा करातेमा नौ र एथलेटिक्समा चार गरी १३ कास्य हात पार्यो । रत्ननगरले छ स्वर्ण, पाँच रजत र १७ कास्य जित्दा राप्तीले पाँच स्वर्ण र पाँच रजत तथा १७ कास्य जित्यो ।
 
यस्तै माडीले दुई स्वर्ण, पाँच रजत र चार कास्य तथा इच्छाकामना गाउँपालिकाले एक स्वर्ण, तीन रजत र चार कास्य हात पार्यो । 


Advertisment
Nabil box
Kumari

विजेता टिम तथा खेलाडीलाई बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा र आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x