×

NIC ASIA

महानगरविरुद्ध प्रदर्शनमा उत्रिए कवाडी व्यवसायी [फोटो फिचर]

काठमाडाैं | फागुन १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

Muktinath Bank

महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू शुक्रवार प्रदर्शनमा उत्रिएका हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगर भित्र दर्ता भएका व्यवसाय हटाउन वडा कार्यालयले पठाएपछि त्यसको विरोधमा कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए । ​

Vianet communication

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ। सहकारी ठगीमा लामिछान...

बैशाख २६, २०८१

​काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । ...

माघ २८, २०८०

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन । यस भीरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्र...

बैशाख २३, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ । करिब ७ किलोमिटरमा फैलिएको तालबाट कुलेखानी पहिलो र दोस्रोबाट गरी...

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x