×

NMB BANK
NIC ASIA

वीरगञ्जका मेयरविरुद्ध डेढ महिनाअघि उजुरी, बिहीवार मात्र मुद्दा दर्ता

काठमाडाैं | फागुन २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको छ ।

Muktinath Bank

उनीसहित तीनजनाविरुद्ध फौजदारी अभियोगमा बिहीवार मुद्दा दर्ता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरुद्ध मुद्दा परेको छ ।


Advertisment
Nabil box
Kumari

लियाकत अलीले मुद्दा हालेका हुन् । आफूले करिब डेढ महिनाअघि नै दिएको जाहेरी बिहीवार मात्र दर्ता गरिएको अलीले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

वीरगञ्ज वडा नम्बर–३ बाट २०७१ कात्तिक २० गते जन्म दर्ता बनाई रुविना श्रेष्ठको नागरिकता बनाएको भन्दै मेयर सिंहमाथि उजुरी परेको थियो । सिंहले रुविना श्रेष्ठलाई आफ्नै छोरी भनेर नागरिकता दिलाएका थिए ।

यो घटना बाहिर आएपछि मेयर सिंहले रुविना आफ्नी छोरी नै भएको दाबी गरेका थिए । तर फेरि पछि उनको यो घटनाबाट जोगिन अर्कै कीर्ते कागज बनाएको निवेदक अलीको भनाइ छ ।

‘मेयर सिंहले पटक–पटक कीर्ते गरेको पाइएको छ । तर प्रहरीले उजुरी लिन मानेको थिएन । यसका विरुद्ध हामीले विरोध र्‍याली​देखि मसाल जुलुससम्म गर्यौ, तर सुनुवाइ भएन,’ उनले लोकान्तरसँग भने, ‘उजुरी दिएको लगभग डेढ महिनापछि बिहीवार जाहेरी दर्ता भएको छ ।’

सिंह जनता समाजवादी पार्टी (जसपा)को उम्मेदवार भएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको तत्कालीन गठबन्धनबाट मेयरमा विजयी भएका थिए ।  

यस्तो छ अलीको उजुरीः  

nullnull
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x