×

NMB BANK
NIC ASIA

बोआओमा आईएमएफकी उपप्रबन्धक गोपीनाथ : एसिया विकासका लागि सम्भावनायुक्त क्षेत्र बन्दै

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)की उपप्रबन्धक गिता गोपीनाथले एसिया विकासको सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताएकी छन् ।

Muktinath Bank

चीनको बोआओ शहरमा यही मार्च २६ देखि २९ सम्म चलेको बोआओ फोरममा बोल्दै गोपीनाथले सन् २०२३ मा एसियाको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत हुने अनुमान गरिएकोमा २०२४ मा ४ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'एसिया विकासको लागि उज्यालो स्थान बन्दै गइरहेको छ,' बोआओलाई सम्बोधन गर्दै उनले भनिन्, 'हाम्रो पछिल्लो आर्थिक दृष्टिकोणमा हामीले २०२३ मा यस क्षेत्रका लागि ४ दशमलव ७ प्रतिशत वृद्धि हुने अनुमान गरेका थियौं । सन् २०२४ मा ४ दशमलव ५ प्रतिशतको अनुमान गरेका छौं ।'


Advertisment
Nabil box
Kumari

उनले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत पुग्ने आशा गरेको बताइन् । 'रोजगारीका बढिरहेको छ, बजार माथि उठेको छ, मुद्रास्फीति घटेको छ,' उनले भनिन् ।

Vianet communication

कतिपय देशका केन्द्रीय बैंकहरूले आफ्नो लक्ष्य प्राप्ति गर्ने अपेक्षा गरिरहेको उनले बताइन् ।

'एसियामा अझ छिटो गरी विकासको गति बढिरहेको छ, जहाँ अधिकांश देशहरूले यस वर्ष केन्द्रीय बैंकले तय गरेका लक्ष्यहरू भेट्ने अपेक्षा गरेका छन्,' उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x