×

NMB BANK
NIC ASIA

गठबन्धन तोड्नैपर्ने अवस्था आयो, नयाँ समीकरण सफलतापूर्वक चलिरहेको छ : ओली

कास्की | चैत २३, २०८०

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको एकतामाथि धावा बोल्ने प्रवृत्ति हावी भएको र देश असफल बन्ने अवस्था देखिएपछि कांग्रेस–माओवादीको गठबन्धन तोड्नु परेको बताएका छन् ।

Muktinath Bank

नयाँ बनेको समीकरण सफलतापूर्वक अगाडि बढिरहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमाले कास्कीको ११ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई शुक्रवार पोखरामा सम्बोधन गर्दै ओलीले देश नेपाली आफैंले जोगाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न नयाँ समीकरण बनाउनु परेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘राष्ट्रको एकतामाथि धावा बोल्न प्रवृत्ति देखा परे, विकास होइन विनाशको बाटोमा लागेको देखियो । आर्थिक रुपमा देश ओरालो लाग्ने र असफल राष्ट्र हुने हो कि भन्ने स्थिति सृजना भयो । अपसंस्कृति देशमा ल्याइयो, त्यसबाट जोगाउन जरुरी थियो । हाम्रो सभ्यतामाथि हमला भयो, कतै धर्मका नाममा कतै साम्प्रदायिक भावनाले देशलाई विखण्डन गर्न खोज्ने, क्षेत्रीयताको नाममा विभाजन गर्न खोज्ने त्यस प्रकरणका प्रयास भए’ ओलीले भने, ‘गठबन्धन तोड्नैपर्ने भयो, देश आफैं नेपालीले जोगाउनु पर्छ भन्ने मान्यता स्थापित गर्न नयाँ समीकरण बनाउनु पर्ने भयो । अहिले बनेको गठबन्धन होइन राजनीतिक समीकरण हो ।’

Vianet communication

ओलीले यसअघिको गठबन्धन एमाले र देश विरोधी रहेको आरोप लगाए । ‘त्यो गठबन्धन नीतिहित थियो, एमाले र देश विरोधी कुरा थियो । अहिलेको राजनीतिक समीकरण हो । पार्टीका आफ्ना नीति र उद्देश्य छन, आफ्ना नीति नछाडी अहिलेको सरकारमा बसेर विकासको कामलाई अगाडि बढाउने । सांस्कृतिक अपचलनलाई फेरि फर्काएर सुधार गर्नुपर्ने अभिभारा आयो र त्यसका लागि हामी सरकारमा सहभागी भयौं । गठबन्धन सफलतापूर्वक अगाडि बढेको छ’, ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x