×

NMB BANK
NIC ASIA

नेपाली जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।  

Muktinath Bank

यस्तै उपाध्यक्षमा बबिता भण्डारी (महिला),  हरि बुढाथोकी, राजन खड्का, शहवाज हैदर  सपनिया र  गङा गोदार चयन हुँदा महासचिवमा वासुदेव सापकोटा चयन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सचिवमा युनिक तामाङ,  सिताराम रिमाल  (रियाद क्षेत्र),  बिपिन शर्मा निरौला,  दिपेन्द्र खत्री  र हरि भक्त मगराति चयन हुँदा  कोषाध्यक्षमा सुजन पुडासैनी र सहकोषाध्यक्षमा तारा सेन्चुरी चयन भएका छन् । यस्तै प्रवक्तामा .भक्त  कार्की  चयन भएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै सदस्यहरुमा  सन्तोष देबकोटा, रमेश लाम्घाते, बिरमान घलान , गोविन्द ओली, सूर्य बिक, शिव राज बिक,  सुरज तिवारी, सुनिल सेन्चुरी, सुरेश  सुनार , देवन गुरुङ, बिष्णु अधिकारी, विशाल तामाङ, सैलेस न्यौपाने,  डि बी केसी (बाबुराम), गोपाल आचार्य,  हिम बहादुर तामाङ चयन भएका छन् । 

Vianet communication

यस्तै  मनोज पाण्डे , प्रकाश कार्की, ईश्वर काप्री, शालिग्राम  पाण्डे, गजेन्द्र राज सुनार,  राम किश्वर बराई, बिक्रम श्रीपाली , बलदेव मर्स्रङी मगर , इन्द्र कुमार गिरि,  शन्तोस बिक ,  मोगिस इमाम र  नितेस कुँवर पनि सदस्य चयन भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x