283 shares
डोल्पाको शे फोक्सुण्डो–३ शे गुम्बामा भदौ १६ देखि २१ सम्म १२ वर्षपछि लाग्न थालेको ‘शे’मेला (शेल्री डुग्ड्रा मेला) लाग्दै । ‘क्रिस्टल पर्वत’ डोल्पो समुदायको प्रसिद्ध तीर्थस्थल रूपमा रहेको पर्वतको समेत पूजा गरिँदै । तस्वीर : हेमन्त केसी/रासस