०४ साउन २०८३, सोमबार

‘वसन्त’को शुभमूर्हतमा अभिनेत्री स्वस्तिमा खड्का

भदौ २२, २०८१
काठमाडौं
‘वसन्त’को शुभमूर्हतमा अभिनेत्री स्वस्तिमा खड्का

कलाकार प्रकाश सपूतको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘वसन्त’को शुभमूर्हतका क्रममा शनिबार बागलुङस्थित कालिका भगवती मन्दिर परिसरमा चलचित्रका कलाकारहरूसित सेल्फी लिँदै अभिनेत्री स्वस्तिमा खड्का । तस्वीर : रामबहादुर थापा/रासस

null

salt training

कमेन्ट गर्नुहोस्