3 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको बारीमा फुलेको फापर खेती । फापर मुस्ताङको प्रमुख खाद्य बाली मध्यमा पर्छ । तस्वीर : सन्तोष गौतम/रासस