
चारैतिर सुख्खा पहाडले घेरिएको माटोको शहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँ । जो नामग्याल गुम्बा परिसरबाट यस्तो देखिन्छ । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्वीरः सन्तोष गौतम/रासस ।