०४ साउन २०८३, सोमबार

दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिए ट्याक्सी चालक [तस्वीरहरू]

भदौ २८, २०८१
काठमाडौं
दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिए ट्याक्सी चालक [तस्वीरहरू]

राइड शेयरिङ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायतका माग गर्दै उनीहरू आन्दोलन उत्रिएका हुन् । 

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले काठमाडौंको जडिबुटीस्थित बीच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए ।​

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्