०५ साउन २०८३, मंगलबार

काठमाडौंका खोला किनारमा थुप्रिए प्लास्टिक [तस्वीरहरू]

असोज १४, २०८१
काठमाडौं
काठमाडौंका खोला किनारमा थुप्रिए प्लास्टिक [तस्वीरहरू]

शुक्रबार र शनिबार आएको अविरल वर्षापछि काठमाडौं उपत्यकामा जनधनको ठूलो क्षति गर्‍यो ।

null

बाढीले नदी करिडोर  र आसपासमा क्षति पुर्‍याएको छ ।

नदी किनारमा निर्माण भएका संरचनाहरू भत्केर सडक आवत जावतमै समस्या भएको छ । 

null

बाढीसँगै बगेर आएका फोहोर अहिले नदी किनार र आसपासमा थुप्रिएको छ ।

खोला किनारका करिडोर र पार्कमा अहिले प्लास्टिकहरू अड्किएका छन् ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्