6 shares
सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित स्थानीयको बारीमा फलेको रुद्राक्ष । रुद्राक्षको मुखदार एउटा दानाको मूल्य १० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने गर्दछ । तस्वीरः भविन कार्की/रासस ।