
नेवा मिसा पुचः कास्कीको आयोजनामा शनिबार पोखरामा भएको पाँचौं स्वन्ती नखः महोत्सवमा नेवारी संस्कृतिअनुसार भाइटीका ग्रहण गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा । नेवारी संस्कृतिअनुसार लगाइने भाइटीका लोप हुँदै गएकाले महोत्सवमा भाइटीकाको नमूना प्रस्तुत गरिएको हो । तस्वीर : धनबहादुर गुरुङ/रासस