०५ साउन २०८३, मंगलबार

यस्तो छ डोल्पाको काइगाउँ बजार

मंसिर १२, २०८१
काठमाडौं
यस्तो छ डोल्पाको काइगाउँ बजार

डोल्पाको जगदुल्ला गाउँपालिका-२ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिले मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ।  तस्वीर : लेखबहादुर बुढा /रासस

salt training

कमेन्ट गर्नुहोस्