०४ साउन २०८३, सोमबार
ओलीको छिमेक यात्रा

मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

मंसिर १३, २०८१
काठमाडौं
मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण कार्यतालिका स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्नेगरी तालिका स्वीकृत भएको छ । 

प्रधानमन्त्रीको भ्रमण टोलीमा ८० जना भन्दा बढी सदस्य रहने बताइएको छ । जसमा सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मीलगायत रहनेछन् । 

कमेन्ट गर्नुहोस्