०३ साउन २०८३, आइतबार

चिसो बढेसँगै  सुनसान बन्यो रारा क्षेत्र

मंसिर १८, २०८१
काठमाडौं
चिसो बढेसँगै  सुनसान बन्यो रारा क्षेत्र

हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पर्यटक आवागमन नहुँदा सुनसान हुँदै गएको छ । समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको यो तालमा घुम्न वैशाख, असार,असोज, कात्तिक, फागुन, चैत गरी वर्षमा ३ पटक सिजन चल्ने गर्दछ । तस्वीर : नृपेन्द्रबहादुर मल्ल/रासस

salt training

कमेन्ट गर्नुहोस्