१० साउन २०८३, आइतबार

छोङ्या ताल

मंसिर २३, २०८१
काठमाडौं
छोङ्या ताल

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको  उक्त ताल कागबेनीबाट नजिकै पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथी हो । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्