63 shares
मोरङको लेटाङ नगरपालिका- १ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको राजारानी पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर : मणिराम दाहाल/रासस