44 shares
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित तीन दिने मध्यपुर महोत्सव अवलोकनका क्रममा शनिबार पाटी बिहार पुगेका विदेशी पर्यटक सामूहिक तस्वीरमा सहभागी हुँदै। तस्वीर : रत्न श्रेष्ठ/रासस