१० साउन २०८३, आइतबार

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी [तस्वीरहरू]

माघ १५, २०८१
काठमाडौं
जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी [तस्वीरहरू]

सेना दिवसका अवसरमा बर्सेनि आयोजना हुने नेपाली सेनाको फोटो तथा वृहत् प्रदर्शनी शुरू भएको छ ।

यही माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा हुने प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको इतिहास, वर्तमान गतिविधि र विविध पक्षलाई झल्काउने सामग्रीहरूको सेनाका गतिविधि र कला संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू छन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्