०३ साउन २०८३, आइतबार

न्हु पोखरी संरक्षण गर्न अनधिकृत घरटहरामा ललितपुर महानगरको डोजर [तस्वीरहरू]

फागुन १२, २०८१
काठमाडौं
न्हु पोखरी संरक्षण गर्न अनधिकृत घरटहरामा ललितपुर महानगरको डोजर [तस्वीरहरू]

ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामा डोजर चलाएको छ ।

null

ललितपुर-५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।

ऐतिहासिक पोखरी पुनर्निर्माण गर्न अस्थायी र अनधिकृत भवन हटाउन लागिएको महानगरपालिकाले जनाएको छ । 

nullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्