३० असार २०८३, मंगलबार

ड्रोनबाट यस्तो देखियो नारायणगढ-टिकौली ६ लेन सडक [तस्वीरहरू]

फागुन २४, २०८१
काठमाडौं
ड्रोनबाट यस्तो देखियो नारायणगढ-टिकौली ६ लेन सडक [तस्वीरहरू]

पूर्वपश्चिम महेन्द्र राजमार्गन्तर्गत नारायणगढ-पुलचोकदेखि टिकौली जंगल छेउकोसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाइएपछि चिटिक्क देखिएको छ । भरतपुर महानगरपालिकाको शहरी सौन्दर्यसँग जोडिएको सडक विस्तारको काम सकिएपछि चिटिक्क देखिएको हो । 

null

२०७७ भदौमा शुरू भएको सडक विस्तारको काम ३ पटकसम्म म्याद थपगरी अहिले  चिटिक्क बनेको हो । हालै उक्त सडकमा स्मार्ट सडक बत्तीको पनि जोडिएको छ । 

null

१ अर्ब ७६ करोड रुपैयाँ लागतमा सडक विस्तार गरिएको थियो । सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।

null

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्