०३ साउन २०८३, आइतबार

भकारेमा अवस्थित रोहिणी ड्याम

चैत १४, २०८१
दाङ
भकारेमा अवस्थित रोहिणी ड्याम

दाङको घोराही उपमहानगरपालिका–४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित कृत्रिम रोहिणी ड्याम । उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस   

salt training

कमेन्ट गर्नुहोस्