491 shares
मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
बुधबार राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
ज्याेतिबहादुर भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख रकम हिनामिना गरेको आरोप छ।