०४ साउन २०८३, सोमबार

बुङ्गमती र खोकनामा रोपाइँको रौनक [तस्वीरहरू]

असार १५, २०८२
काठमाडौं
बुङ्गमती र खोकनामा रोपाइँको रौनक [तस्वीरहरू]

तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरू त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरूले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् ।

ललितपुरको बुङ्गमती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्