०९ साउन २०८३, शनिबार

आन्तरिक उडानमै सीमित २२ अर्बमा बनेको पोखरा विमानस्थल, यस्तो छ हालको अवस्था [तस्वीरहरू]

भदौ ४, २०८२
काठमाडौं
आन्तरिक उडानमै सीमित २२ अर्बमा बनेको पोखरा विमानस्थल, यस्तो छ हालको अवस्था [तस्वीरहरू]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । पोखरा विमानस्थलमा हालसम्म चार्टर उडानबाहेक नियमित रूपमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन । 

अन्तर्राष्ट्रिय उडानमार्फत् पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने पोखरेलीको सपना सपनामै सीमित छ ।

null

सरकारले चिनियाँ लगानीमा विमानस्थल बनाए पनि चीनले रणनीतिक परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत रहेको घोषणा गरेपछि पोखरा विमानस्थल भूराजनीतिक भुमरीमा फसेको छ।

२२ अर्ब लागतमा विमानस्थल निर्माण गरिएको थियो । 

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्