0 shares
नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत चार लेनमा विस्तार भइरहेको नवलपुरस्थित गैँडाकोट खण्ड । पछिल्लो समय सडक विस्तारले तीव्रता पाएसँगै यातायात सञ्चालनमा सहजता थपिएको छ । तस्वीर : टेकराज पोखरेल/रासस