0 shares
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १२ बासडोलस्थित माधव घिमिरेले सञ्चालन गरेको ‘कोसिस कृषि फार्म’मा ढकमक्क फुलेको सयपत्री फूल । घिमिरेले फार्मको २० रोपनी जग्गामा फूल खेती गरेका छन् । तस्वीर : पेमा लामा/रासस