०४ साउन २०८३, सोमबार

लुम्बिनीविरुद्ध रवि बोपराको अर्धशतक

मंसिर ४, २०८२
काठमाडौं
लुम्बिनीविरुद्ध रवि बोपराको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबार जारी लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् ।

बोपराले ४५ बलमा दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेवारीपूर्वक ब्याटिङ गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्