१० साउन २०८३, आइतबार

‘क्रिकेट क्यालेन्डर-२०२६’ सार्वजनिक, कुन प्रतियोगिता कहिले ?

पुस १९, २०८२
काठमाडौं
‘क्रिकेट क्यालेन्डर-२०२६’ सार्वजनिक, कुन प्रतियोगिता कहिले ?

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो ।

जसअनुसार २८ घरेलु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ ।

यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२०विश्वकपमा सहभागिता जनाउने भएको छ ।

यस्तो छ तालिका

null
 

salt training

कमेन्ट गर्नुहोस्