०८ साउन २०८३, शुक्रबार

कपिलवस्तु १ को मतगणना शुरू, रास्वपाका आचार्यको अग्रता

फागुन २२, २०८२
बुटवल
कपिलवस्तु १ को मतगणना शुरू, रास्वपाका आचार्यको अग्रता

कपिलवस्तु क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ ।

१ हजार ३३८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

रास्वपाका मोहन आचार्यले ३७८, स्वतन्त्र उम्मेदवार आशिष शर्माले २९५, कांग्रेसका अतहर कमालले २७४ र एमालेका विश्राम चौधरीले ६२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्