806 shares
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरी १ हजार १ सय मतले पछाडि परेका छन् ।
२ हजार ५३९ मत गन्दा रास्वपाका उम्मेदवार विक्रम खनालसँग चौधरी १ हजार ९९ ले पछि छन् ।
खनालले १ हजार ५ सय मत पाउँदा चौधरीले ४०१ पाएका छन् ।
एमालेका २७९ मत छ ।