०६ साउन २०८३, बुधबार

तेह्रथुममा ३२७ मतले अघि लागे एमालेका भानुभक्त ढकाल, रास्वपा तेस्रोमा

फागुन २२, २०८२
काठमाडौं
तेह्रथुममा ३२७ मतले अघि लागे एमालेका भानुभक्त ढकाल, रास्वपा तेस्रोमा
फाइल फोटो

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यहाँ कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार एमाले उम्मेदवार भानुभक्त ढकाल अगाडि लागेका छन् । उनी ३२७ मतले अगाडि लागेका हुन् ।

प्राप्त तथ्याङ्कअनुसार ढकालले चार हजार १०७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सन्तोष सुब्बाले तीन हजार ७८० मत पाएका छन् ।

रास्वपाका सन्तोष कार्कीले तीन हजार ४०७ मत प्राप्त गरेका छन् । माटोबाट उम्मेदवार सुविन्द्रकुमार लिम्बूले १ हजार ७९७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्